२०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट

समाचार खुड्किलो

काठमाडौँ । वि.सं. २०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ। यसअघि गत वर्ष एक लाख ८६ हजार पुगेर कीर्तिमान बनाएको सुन यस वर्ष घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

____________________ बिज्ञापन __________________

 

 

____________________ बिज्ञापन __________________

 

 

 

 

 

 

 

 

 

 

महासंघा अनुसार आज सुन एक लाख ८४ हजार तीन सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। चाँदी यसअघि एक हजार ९६० रुपैयाँ पुगेको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ।

____________________ बिज्ञापन __________________

यो पनि पढ्नुहोस

२ हप्ता अगाडि
तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदै
२ हप्ता अगाडि
निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक
२ हप्ता अगाडि
२०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट
२ हप्ता अगाडि
नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने
२ हप्ता अगाडि
तीनकुने घटनाबारे पूर्वराजा शाहले मुख खोले
२ हप्ता अगाडि
सप्तकोशी किनारबाट वेवारिसे अवस्थामा एक सय ८० किलोग्राम गाँजा बरामद
२ हप्ता अगाडि
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारा सहित २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु
३ महिना अगाडि
कुम्भमेलाको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि, कम्तीमा ६० जना घाइते