सप्तकोशी किनारबाट वेवारिसे अवस्थामा एक सय ८० किलोग्राम गाँजा बरामद

समाचार खुड्किलो

बैशाख १, उदयपुर । सोमबार राती करिब दुई बजेको समयमा उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ सप्तकोशी किनारबाट बेवारिसे अवस्थामा अन्दाजी एक सय ८० किलोग्राम प्रतिबन्धित लागू औषध गाँजा फेला बरामद गरिएको छ ।

____________________ बिज्ञापन __________________

 

 

____________________ बिज्ञापन __________________

 

 

 

 

 

 

 

 

 

 

 

 

 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले छ वटा बोराभित्र प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको हो ।

वेवारिसे अवस्थामा फेला पारेको उक्त प्रतिबन्धित लागुऔषध गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ साथै संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकोछ ।

____________________ बिज्ञापन __________________

यो पनि पढ्नुहोस

१ महिना अगाडि
तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदै
१ महिना अगाडि
निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक
१ महिना अगाडि
२०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट
१ महिना अगाडि
नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने
१ महिना अगाडि
तीनकुने घटनाबारे पूर्वराजा शाहले मुख खोले
१ महिना अगाडि
सप्तकोशी किनारबाट वेवारिसे अवस्थामा एक सय ८० किलोग्राम गाँजा बरामद
१ महिना अगाडि
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारा सहित २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु
४ महिना अगाडि
कुम्भमेलाको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि, कम्तीमा ६० जना घाइते