स्थानीय तहका पालिका प्रमुखसहित रिक्त ४१ पदका लागि भोलि हुने निर्वाचनको तयारी पुरा : निर्वाचन आयोग

समाचार खुड्किलो

काठमाडौं ।  स्थानीय तहका पालिका प्रमुखसहित रिक्त ४१ पदका लागि भोलि हुने निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । आयोगका अनुसार निर्वाचन हुने स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रहरूमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछन्।

____________________ बिज्ञापन __________________

त्यसका लागि सम्पुर्ण पुर्वाधार तयार पारिसकिएको छ। एक– एक नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिकाका २ अध्यक्ष र ४ उपाध्यक्षसहित ३३ वडाध्यक्ष ४१ पदका लागि भोली उपनिर्वाचन हुन लागेको हो।   उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।

अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन्।

____________________ बिज्ञापन __________________

____________________ बिज्ञापन __________________

यो पनि पढ्नुहोस

२ हप्ता अगाडि
तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदै
२ हप्ता अगाडि
निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक
२ हप्ता अगाडि
२०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट
२ हप्ता अगाडि
नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने
२ हप्ता अगाडि
तीनकुने घटनाबारे पूर्वराजा शाहले मुख खोले
२ हप्ता अगाडि
सप्तकोशी किनारबाट वेवारिसे अवस्थामा एक सय ८० किलोग्राम गाँजा बरामद
२ हप्ता अगाडि
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारा सहित २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु
३ महिना अगाडि
कुम्भमेलाको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि, कम्तीमा ६० जना घाइते