Search
Close this search box.

अष्ट्रेलियाको राजदूतमा पूर्वउपसभामुख चित्रलेखा यादव सिफारिस

काठमाडौं – सरकारले पूर्वउपसभामुख चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।

____________________ बिज्ञापन __________________

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेसकी नेतृ समेत रहेकी यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकी नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएको थिए । उनको स्थानमा यादवको सिफारिस गरिएको हो ।

सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो ।

____________________ बिज्ञापन __________________

____________________ बिज्ञापन __________________

यो पनि पढ्नुहोस

२ हप्ता अगाडि
बाम्फोक प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ
२ हप्ता अगाडि
जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ
२ हप्ता अगाडि
पेस्तोल सहित १ जना पक्राउ
२ हप्ता अगाडि
जंगली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा १ जनाको मृत्यु
२ हप्ता अगाडि
बडादसैँ आजदेखि सुरु, आज घटस्थापना, घटस्थापनाको साइत ९:१६ बजे
२ हप्ता अगाडि
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो, २२ जना अझै बेपत्ता, १७ हजार १२० जनाको उद्धार
२ हप्ता अगाडि
थाँहा पाउने अधिकार दिवस ः जवाफदेहिता, पारदर्शिता र जनसहभागिताको महत्व
२ हप्ता अगाडि
उदयपुरको बेलकातिर पस्यो कोशीको भँगालो , १२७ जनालाई सुरक्षित स्थानतर्फ लगियो