‘भष्मे डन’को २ करोड ४० लाखको ओपनिङ

दशैंको अवसर पारेर फूलपाती (कात्तिक ४)देखि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले घरेलू बक्स अफिसमा सुनामी ल्याएको छ । पहिलो दिन देशभर शतप्रतिशत अकुपेन्सी कायम गरेको फिल्मलाई झन्डै साढे २ करोड बराबरको ओपनिङ मिलेको छ । निर्माण कम्पनी टुकी आर्ट्सले सार्वजनिक गरेको एक पोस्टरमा पहिलो दिने कमाई २ करोड ४० लाख उल्लेख […]

यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि

काठमाडौँ  / देव खनालको कीर्तिमानी ब्याटिङ र आकाश त्रिपाठीको घातक बलिङमा यूएईलाई हराउँदै नेपालले एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ। मंगलबार मलेसियामा भएको फाइनल खेलमा यूएईलाई डीएल मेथडमा १९ रनले हराउँदै नेपालले उपाधि हात पारेको हो। नेपालले दिएको २ सय ८१ रनको लक्ष्य दिए पनि वर्षाले खेल प्रभावित भएपछि यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य […]

चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ उपचार गराएर स्वदेश फिर्ता

काठमाडौँ — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज बुधबार बिहान स्वदेश फर्किएका छन् । चीनको भ्रमणमा रहेका बेला उनलाई हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर बुधबार स्वदेश फर्किएका हुन् । चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११ः०५ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ) मा अवतरण गरेका हुन्। यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो ‘बेल्ट […]

इजरायल र हमासबीच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय दबाव

इजरायल र हमासबीच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय माग बढ्दै गएको छ। गाजामा फसेका मानिसहरूलाई राहत सामग्री पुर्‍याउन सकियोस् भनेर उक्त युद्ध अन्त्यको माग गरिएको हो। यही अक्टोबर ७ मा आफूलाई हमासले आक्रमण गरेपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। गाजामा हमासको सत्ता छ। गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ। यहाँका मानिस निकै कठिन […]

आज आश्विन शुक्ल एकादशी, टीका र जमरा लगाउने क्रम जारीनै

विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज आश्विन शुक्ल एकादशीका दिन पनि दसैँको पनि टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परंपरा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउछन्। नवदुर्गाको प्रसादस्वरूप टीका […]