नर्वेका विदेशमन्त्री हुइटफेल्ट शेयर खरिद प्रकरणपछि बर्खास्त

ओस्लो- नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले सोमबार विदेशमन्त्री एनिकेन हुइटफेल्टलाई शेयर खरिद प्रकरणमा बर्खास्त गरेका छन् । लामो समयदेखि स्टोरकी संरक्षक मानिएकी हुइटफेल्टले सन् २०२१ मा विदेशमन्त्री बनेपछि आफ्ना पतिले ‘पहिले विश्वास गरेभन्दा धेरै ठूलो परिमाणमा’ सेयर किनेको स्वीकारेकी थिइन् । युक्रेनमा जारी युद्धबीच नर्वेली राज्यसम्झौताबाट लाभ उठाएको रक्षा समूह कोङ्सबर्ग ग्रुपमा गरिएको लगानीले सम्भावित स्वार्थको […]