उमिद बागचन्दको अध्यक्षतामा सूचनाको हकका लागि राष्ट्रिय महासंघ

काठमाडौँ- उमिद बागचन्दको अध्यक्षतामा सूचनाको हकका लागि राष्ट्रिय महासंघको २७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । काठमाडौँमा शुक्रबार भएको महासंघको पहिलो राष्ट्रिय महाधिवेशनले बागचन्दको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । महाधिवेशनमा ७७ जिल्ला र ८ वटै प्रदेश (उपत्यका) का प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यसमितिमा उमिद बागचन्द अध्यक्ष चयन हुँदा […]