सेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छ : पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन् । ​मंगलबार काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले यसअघि पनि सेयर धितो कर्जामा लगाएको सीमा हटाउने माग गरेको भन्दै अहिलेसम्म सरकारले त्यो काम गर्न नसकेको […]