स्पेनले जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं । इङ्गल्यान्डलाई हराउँदै स्पेनले फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ । अस्ट्रेलियाको स्टेडियम अस्ट्रेलियामा आइतबार भएको फाइनलमा इङ्गल्यान्डलाई १-० ले पराजित गर्दै स्पेनले फिफा महिला विश्वकपको उपाधि हात पारेको हो । स्पेनलाई जित दिलाउन ओल्गा कारमोनाले निर्णायक गोल गरिन् । उनले २९ औँ मिनेटमा गोल गर्दै स्पेनलाई जित दिलाइन् ।

काठमाडौँमा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ- काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा […]

आज १७ औँ राष्ट्रिय सूचना दिवस मनाइँदै, सूचनाको हक कार्यान्वयनमा जोड

नेपालमा आज १७ औँ राष्ट्रिय सूचना दिवस मनाइँदैछ। सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ। राष्ट्रिय सूचना आयोगले १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रतिबद्धतापत्र जारी गर्दै सूचनाको हक कार्यान्वयनमा जोड दिएको छ। आयोगले सूचनाको हक कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न गराउन सार्वजनिक निकायलाई आह्वानसमेत गरेको छ। सूचनाको […]

मेस्सीको इन्टर मियामीले जित्यो लिग्स कपको उपाधि

काठमाडौँ- लियोनल मेस्सीआवद्ध अमेरिकी क्लब इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा नासभिललाई पेनाल्टी सुटआउटमा हराउँदै मियामीले उपाधि जितेको हो । मियामीले नासभिललाई पेनाल्टीमा १०-९ ले पराजित गरेको हो । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोली १-१ गोलको खेलेका थिए । निर्धारित समयको २३ औँ मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई […]