प्रभु बैंक र भीजी इम्पेक्सबीच कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालिबीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकका ग्राहकले भीजी इम्पेक्सबाट आयात गरिएको इलेक्ट्रिक गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा […]

अग्नि मोटोइंकको ‘मनसुन राइड अफर’ सार्वजनिक

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा तथा येज्दी मोटरसाइकलहरुमा ‘मनसुन राइड अफर’ सार्वजनिक गरेको छ । अफर अनुसार जावा र येज्दी मोटरसाइकल किन्ने ग्राहकले कम ब्याजदरमा सजिलो फाइनान्स अथवा एसेसरिज सहित राइडिंग गियर समेत पाइने कम्पनीले जनाएको छ । यो योजना अनुसार ग्राहकले मोटरसाइकल खरिद गर्दा ५० […]

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्रले लिए सन्यास

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै ज्ञानेन्द्रले क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ज्ञानेन्द्रले नेपालका लागि ३७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८ सय ७६ रन बनाएका छन् । उनले ७ अर्धशतक समेत प्रहार गरेका छन् । ४५ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा […]

पोखराको फेवातालमा एक पुरुषको शव फेला

पोखरा । पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ । शुक्रबार साँझ अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ । वाटर फ्रन्ट रिसोर्टनजिकै तालमा डुबिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको हो । मृतकको पहिचान खुल्न नसकेको र साथमा भेटिएको सवारी चालक अनुमति पत्रको आधारमा पहिचान खोज्ने […]

त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा धर्मकान्त बाँसकोटाले बताए । ‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने […]