‘जेलर’ रिलिजपछि रजनीकान्तको योजनाः हिमालय क्षेत्रको यात्रामा निस्किने

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फिल्म ‘जेलर’ को प्रचारप्रसार सकेर उनी शान्ति खोज्दै हिमालयको आध्यात्मिक यात्रामा निस्किने भएका छन् ।

बिज्ञापन

Advertisement

‘जेलर’सँग सम्बन्धित सबै काम पूरा भएपछि आगामी सातादेखि उनी पुनः आध्यात्मिक यात्रा निस्कन लागेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी धेरै वर्षदेखि आध्यात्मिक साधना गर्दै आएका छन् । जसका लागि एक फिल्मको काम पूरा गरे पनि उनी मानसिक शान्तिका लागि हिमालयतर्फ लाग्नेछन् ।

बिज्ञापन

सन् २०१० मा उनले स्वास्थ्य सम्बन्धि चुनौतीको सामना गरेपछि उनले यो परम्परालाई केही समयका लागि विश्राम दिएका थिए ।

‘जेलर’ अगस्ट १० मा रिलिज हुँदैछ ।

यो पनि पढ्नुहोस

२ दिन अगाडि
ह्वाट्सएप र फेसबुकबाट हुन्छ नेपालमा सबैभन्दा धेरै साइबर अपराध
२ दिन अगाडि
प्रधानमन्त्री पुष्पकमल दाहाल चौँथो पटक पनि विश्वासको मत पाउनेमा ढुक्क
२ दिन अगाडि
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
२ दिन अगाडि
छापिएका छैनन् १ करोड बढी राष्ट्रिय परिचयपत्र
२ दिन अगाडि
अब लाइसन्स बोकिरहन नपर्ने व्यवस्था गरिँदै
२ दिन अगाडि
शिक्षामन्त्री श्रेष्ठका निजी सचिवले सचिवालय छाडे
२ दिन अगाडि
निर्माणाधीन संसद् भवनको छानबिन गर्दै सतर्कता केन्द्र
१ हप्ता अगाडि
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई भारतको सर्वोच्च अदालतले दियो ‘अन्तरिम जमानत’