‘जेलर’ रिलिजपछि रजनीकान्तको योजनाः हिमालय क्षेत्रको यात्रामा निस्किने

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फिल्म ‘जेलर’ को प्रचारप्रसार सकेर उनी शान्ति खोज्दै हिमालयको आध्यात्मिक यात्रामा निस्किने भएका छन् ।

बिज्ञापन

Advertisement

‘जेलर’सँग सम्बन्धित सबै काम पूरा भएपछि आगामी सातादेखि उनी पुनः आध्यात्मिक यात्रा निस्कन लागेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी धेरै वर्षदेखि आध्यात्मिक साधना गर्दै आएका छन् । जसका लागि एक फिल्मको काम पूरा गरे पनि उनी मानसिक शान्तिका लागि हिमालयतर्फ लाग्नेछन् ।

बिज्ञापन

सन् २०१० मा उनले स्वास्थ्य सम्बन्धि चुनौतीको सामना गरेपछि उनले यो परम्परालाई केही समयका लागि विश्राम दिएका थिए ।

‘जेलर’ अगस्ट १० मा रिलिज हुँदैछ ।

यो पनि पढ्नुहोस

लागुऔषध सहित ४ जना पक्राउ
दुई जना फरार प्रतिबादी पक्राउ
समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो
आईसीसी एकदिवसीय विश्वकपको पाँचौँ चरणको अन्तिम खेल : भिड्दै इङ्गल्यान्ड र श्रीलङ्का
एसीसी यू- १९ जितेर स्वदेश फर्केको नेपाली किक्रेट टोलीलाई विमानस्थलमा भव्य स्वागत
‘भष्मे डन’को २ करोड ४० लाखको ओपनिङ
Advertisement