डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद

डोटी: डोटी प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जनालाई पक्राउ गरेको छ। दिपायल सिलगढी नगरपालिका–६ अस्पताल मोडबाट डम्मर बोहराको होटलमा बसेर होहल्ला गरिरहेका ४ जनालाई बुधवार राति नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक( एसपी) शारदाप्रसाद चौधरीले बताए।

बिज्ञापन

Advertisement

राति केही मानिसहरुले मादक पदार्थ सेवन गरी हो हल्ला गर्नुका साथै बन्दुक समेत पड्काई रहेको भन्ने सूचनापछि त्यहाँ प्रहरी पुगेको उनले बताए। उअहिले पक्राउ परेका सातै जनामाथि अनुसन्धान भइरहेको डोटी प्रहरीले जानकारी दिएको छ। क्त होटलबाट १ थान भरूवा बन्दुक समेत बरामद भएको प्रहरीले बताएको छ। घटनापछि फरार भएका ३ जनालाई भने विहीवार नियन्त्रण लिइएको एसपी चौधरीले बताए।।

 

यो पनि पढ्नुहोस

लागुऔषध सहित ४ जना पक्राउ
दुई जना फरार प्रतिबादी पक्राउ
समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो
आईसीसी एकदिवसीय विश्वकपको पाँचौँ चरणको अन्तिम खेल : भिड्दै इङ्गल्यान्ड र श्रीलङ्का
एसीसी यू- १९ जितेर स्वदेश फर्केको नेपाली किक्रेट टोलीलाई विमानस्थलमा भव्य स्वागत
‘भष्मे डन’को २ करोड ४० लाखको ओपनिङ
Advertisement