डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद

डोटी: डोटी प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जनालाई पक्राउ गरेको छ। दिपायल सिलगढी नगरपालिका–६ अस्पताल मोडबाट डम्मर बोहराको होटलमा बसेर होहल्ला गरिरहेका ४ जनालाई बुधवार राति नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक( एसपी) शारदाप्रसाद चौधरीले बताए।

बिज्ञापन

Advertisement

राति केही मानिसहरुले मादक पदार्थ सेवन गरी हो हल्ला गर्नुका साथै बन्दुक समेत पड्काई रहेको भन्ने सूचनापछि त्यहाँ प्रहरी पुगेको उनले बताए। उअहिले पक्राउ परेका सातै जनामाथि अनुसन्धान भइरहेको डोटी प्रहरीले जानकारी दिएको छ। क्त होटलबाट १ थान भरूवा बन्दुक समेत बरामद भएको प्रहरीले बताएको छ। घटनापछि फरार भएका ३ जनालाई भने विहीवार नियन्त्रण लिइएको एसपी चौधरीले बताए।।

 

यो पनि पढ्नुहोस

२ दिन अगाडि
ह्वाट्सएप र फेसबुकबाट हुन्छ नेपालमा सबैभन्दा धेरै साइबर अपराध
२ दिन अगाडि
प्रधानमन्त्री पुष्पकमल दाहाल चौँथो पटक पनि विश्वासको मत पाउनेमा ढुक्क
२ दिन अगाडि
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
२ दिन अगाडि
छापिएका छैनन् १ करोड बढी राष्ट्रिय परिचयपत्र
२ दिन अगाडि
अब लाइसन्स बोकिरहन नपर्ने व्यवस्था गरिँदै
२ दिन अगाडि
शिक्षामन्त्री श्रेष्ठका निजी सचिवले सचिवालय छाडे
२ दिन अगाडि
निर्माणाधीन संसद् भवनको छानबिन गर्दै सतर्कता केन्द्र
१ हप्ता अगाडि
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई भारतको सर्वोच्च अदालतले दियो ‘अन्तरिम जमानत’